Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

कांग्रेस सभापति देउवाले तोके ३७ विभाग प्रमुख (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सोमबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् । आइतबार बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकनका क्रममा कागेश्वरीको मनोहरास्थित मनकामना टोल पुगेर फर्किने क्रममा आफूलाई

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौँ । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई

प्रतिपक्षले लेखा समितिको सभापति तत्काल पाउनुपर्छ : माधव सापकोटा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले तत्काल पाउनुपर्ने माग गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सो माग

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै, यी जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीले घेरेपछि बंगलादेशकी प्रधानमन्त्री सेनाको हेलिकप्टरबाट भागिन्

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय (गोनो भवन) प्रवेश गरेसँगैप्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ  भागेकी छिन् ।उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द

आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद सोविता गौतमले सरकारलाई गराइन् ध्यानाकर्षण

काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने

त्रिविले निकाल्यो मौका परीक्षा सकिएको दुई हप्ताभित्रै नतिजा

२१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरिसकेको छ । कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको

प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको हवाई सुरक्षाबारे छलफल

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको

२०८३ भित्र द्रुतमार्ग निर्माणको काम सक्छौं : प्रधानसेनापति

२१ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत

प्रधानमन्त्री ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेकोमा विद्यार्थी संगठनको संयुक्त विरोध

२१ साउन, काठमाडौं । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै विभिन्न विद्यार्थी संगठन संयुक्त रुपमा विरोध जनाएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादी,