Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

बागलुङमा पहिरोले चार घर पुरीयाे,एकजनाको मृत्यु

बलेवा। बागलुङकाे बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ । भीमगिठेस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको

सार्वजनिक लेखा समितिको सभापति माओवादीलाई दिन प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को सार्वजनिक लेखा समितिको सभापति नेकपा माओवादीले पाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्न

बाढीपहिरोका कारण ९ वटा राजमार्ग अवरुद्ध, ५ वटा एकतर्फी सञ्चालनमा

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले ९ वटा राजमार्गहरू अवरूद्ध भएका छन् भने ५ वटा एकतर्फी सञ्चालनमा आएका छन् ।नेपाल प्रहरीका अनुसारकोशी प्रदेशको संखुवासभास्थित

अविरल वर्षाले काठमाडौँका सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित (तस्बिरहरू)

काठमाडौँ । मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् । बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ।

वर्षापछि डुब्यो पर्यटन बोर्ड (तस्बिरहरू)

काठमाडौँ । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका छन् । यस्तै भृकुटीमण्डप क्षेत्रमा

पहिरोका कारण बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध

काठमाडौं, २२ साउन । अविरल वर्षाको कारण पहिरो खस्दा बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण काठमाडौंबाट हेटौंडाका लागि छुटेका र हेटौंडाबाट काठमाडौं आइरहेका यात्रुहरु बीचमै अलपत्र परेका

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार

३४ जिल्लामा मौसम पूर्वानुमान महाशाखाको ‘रेड अलर्ट’

उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम बुधबारसम्म

खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

देशव्यापी ठुलो वर्षा, झरीले निथ्रुक्क काठमाडौँ (फोटो फिचर)

काठमाडौं, साउन २२। आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना

कांग्रेस सभापति देउवाले तोके ३७ विभाग प्रमुख (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सोमबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् । आइतबार बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकनका क्रममा कागेश्वरीको मनोहरास्थित मनकामना टोल पुगेर फर्किने क्रममा आफूलाई