Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सेयर बजार १४५ अंकले घट्यो, झण्डै २४ अर्बको कारोबार

 केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार भारी गिरावट देखिएको छ। सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले ओरालो लागेको

३४ जिल्लामा दुई दिन रात्रिबस नचल्ने

 भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस नचल्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र भोलि बुधबार भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनीका

सिमलताल दुर्घटनामा मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार

रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ । मङ्गलबार समितिको

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव अघि बढाऔँ : गृहमन्त्री लेखक

 गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए।

जाजरकोटको भ्यारेमा जिप दुर्घटना : १७ घाइते, तीनजना सिकिस्त

सुर्खेत : जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ।

भ्रष्टाचार नियन्त्रण र निवारण प्रभावकारी बनाउन जरुरी छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारण प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। मंगलवार संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री

चोभारमा उर्लेको बागमती, (तस्वीरहरू)

  सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन्। बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै

बंगलादेशका राष्ट्रपतिले गरे संसद विघटन

एजेन्सी : बंगलादेशमा संसद विघटन गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विज्ञप्ति जारी गर्दै संसद विघटन गरिएको घोषणा गरेका हुन्। ‘राष्ट्रपतिले तीनै तहका सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका

बागलुङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

पोखरा । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको

गुल्मीमा २ घर पहिरोमा पुरिदा ४ जनाको मृत्यु

गुल्मी । पहिरोले गुल्मीको मुसिकोट नगरपालिका १ बिसौनामा २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र

कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो