गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज
१३ असोज, काठमाडौं । नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर
धादिङ । झ्याप्ले खोला पहिरोस्थलबाट २६ शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आइतबार अपराह्न ती शव शिक्षण अस्पताल पठाइएको हो । सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको
१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका बाढी पीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ । विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था
काठमाडौं । वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली
काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य
धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव फेला परेको छ। पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको हो। झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले
काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य
१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ ।भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन
हेटौँडा । बाढी पहिरो र डुबानमा परेका बागमती प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर ४९ को मृत्यु हुँदा ४० जना
काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले आइतबार ८ पुरुष र २ महिला