Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

स्वास्थ्य मन्त्रालयको निर्देशन, लामखुट्टे खोज र नष्ट गर! अभियान सञ्चालन गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। उक्त मन्त्रालयले डेंगु सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल

चालक दलकै कमजोरीले एयर डाइनेष्टी दुर्घटना : प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ। प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारको प्रयास थाल्छु : पर्यटनमन्त्री

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले

एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना: सुरू भयो पोष्टमर्टम

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पोष्टमर्टम सुरू भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्‍जमा बिहीबार बिहानदेखि पोष्टमर्टमको प्रक्रिया सुरू भएको हो। अस्पतालको फरेन्सिक मेडिसिन विभागका फरेन्सिक विशेषज्ञ

बडिगाडको पहिरो : अझै भेटिएनन् तीन बालबालिका

 बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ। सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षका सुमन थापा अझै फेला नपरेका हुन्।

आजबाट बिदा हुँदै प्रधानसेनापति शर्मा, तीन वर्षमा के-के गरे काम ?

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन्। आजदेखि अवकाशमा जान लागेका प्रधानसेनापति शर्माले घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थल सूर्यचौर (तस्बिरहरू)

नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा चार जना

चलचित्र ‘नमेटिने घाउ’ मा केपी ओली र माधव नेपाल

२३ साउन, काठमाडौं । कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक

नुवाकोटमा हेलिकोप्टर दुर्घटना: मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं,२३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री

हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । हेलिकप्टर

उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर

२३ साउन, काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट

१५ दिनको अन्तरमा दोस्रो हवाई दुर्घटना, २३ जनाको निधन

काठमाडौं,२३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट त्रिशूली उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।