Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने

‘खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ’ : बालेन

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले खोलाको अधिकार खोलालाई नै दिनुपर्ने बताएका छन् । शुक्रबार महानगर परिसरमा रहेको टुकुचामाथिको सडकमा भ्वाङ परेपछि उनले स्टाटस लेख्दै खोलाको अधिकार खोलालाई नै सुम्पिने

काठमाडौंमा मनाइयो आदिवासी जनजाति दिवस (तस्बिरहरू)

काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले विभिन्न कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएको हो। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट झाँकीसहितको र्‍याली कमलादीस्थित प्रज्ञा भवनतर्फ

सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ साउन, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् । काठमाडौंंबाट

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय

निर्मला कुर्मी प्रकरणका अभियुक्तलाई मन्त्री बनाएकाे भन्दै खालि खुटटा हिँडेर प्रदर्शन (तस्विरहरु)

काठमाडाैँ । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्र्दै प्रदर्शन भएको छ । अभियन्ता रुबी खानसहितको

ज्वरो र झाडापखालाका बिरामीले अस्पताल भरिभराउ

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि सो अस्पतालमा ज्वरो र झाडापखालाका

काठमाडौं महानरको कार्यालय नजिकै भासियो सडक

 दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ। उक्त सडक हिजो राति नै भासिएको महानगर प्रहरीले जनाएको छ। सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक

आज सुनको मूल्य तोलाको १५ सय बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५  सय रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८

आज सार्वजनिक बिदा कोशी प्रदेशमा र कर्णाली प्रदेशमा

२५ साउन, काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश

क्यानका महानिर्देशकलाई पदमुक्त गर्न परार्मशमा जुटे पर्यटनमन्त्री पाण्डे

काठमाडौं, साउन २५ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा जुटेका छन् । एयर डाईनेष्टीको हवाई

आज नागपञ्चमी, मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदै(फोटोफिचर)

काठमाडौं, साउन २५ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा