Logo
६ आश्विन २०८१, आईतबार
(August 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

 भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन्। दुईदिने नेपाल भ्रमणको क्रममा आइतवार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

निर्माण व्यवसायीहरूलाई बक्यौता तिर्दै सरकार, चार अर्ब भुक्तानी

सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानीलाई प्राथमिकता दिन थालेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमै चार अर्ब २० करोड रूपैयाँको पुँजीगत खर्च गरेको छ। गत आर्थि वर्षमा यो समयमा २२ करोड मात्रै खर्च

सोलुखुम्बुमा करेन्ट लागेर एक विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते

सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको

भारतीय विदेश सचिव काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

भारतका विदेश सचिव विक्रम मिश्री  दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। विदेश सचिव मिश्रीलाई विमानस्थलमा नेपाली समकक्षी सेवा लम्सालले स्वागत गरिन्। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री

भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं, साउन २६ । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्। मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका

पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर

उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।​ स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार

यी हुन् यो वर्ष छात्रवृत्तिमा पाकिस्तानमा एमबीबीएस पढ्न जान पाउने विद्यार्थी

पाकिस्तान सरकारले चिकित्सा शिक्षाअन्तर्गत अध्ययन गर्न दिने छात्रवृत्तिमा यो वर्ष  २० जना विद्यार्थी छनोट भएका छन्। हालै चिकित्सा शिक्षा आयोगले छनोट गरेको विद्यार्थीहरूको सूचीमा २० जना विद्यार्थी छनोट भएका हुन्।

कारागार र बाल सुधारगृहबारे उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न निर्देशन

 कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु

कुलमानको दाबी : ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुग्यो

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको दाबी गरेका छन्। आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन्। उनले

कुलमानले सुनाए प्राधिकरणको प्रगति विवरण, नाफा ४७ अर्ब बढी

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् । आज (शुक्रबार) प्राधिकरणले आयोजना गरेको पत्रकार

अबदेखि +२ मा मानविकी तथा व्यवस्थापन विषय पढेकाहरूले पनि जनरल रजिस्टर नर्स अध्ययन गर्न पाउने

 अबदेखि नेपालमा जनरल रजिस्टर नर्सको पनि पढाइ हुने भएको छ। हाल नेपालमा एसइई पछि अध्ययन गर्ने स्टाफ नर्स (पीसीएल नर्सिङ), प्रमाणपत्र मिड्वाइ र ‌+२ मा विज्ञान विषय लिएर पढेकाहरूले मात्रै

नेपालका ९९ प्रतिशत भुभागमा विद्युत पुगेको छ : कुलमान घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका ९९ प्रतिशत भुभागमा विद्युत पुगको दाबी गरेका छन् । शुक्रबार आफ्नो दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवका अवसरमा पत्रकार सम्मेलन गर्दै उनले