Logo
५ आश्विन २०८१, शनिबार
(August 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

पशुपति दर्शनका लागि पुगे भारतीय विदेश सचिव

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । साउने सोमबारको अवसर पारेर सचिव मिस्री पशुपति पुगेका हुन् । उनलाई पशुपति

स्व. कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै

 नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती सोमबार मनाइँदै छ। १९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको बताइन्छ। जीवनपर्यन्त

पहिरो खस्दा बैतडीमा दुई घर भत्कियो

बैतडी : वर्षासँगै पहिरो खस्दा डिलासैनी गाउँपालिकामा दुई घर भत्किएका छन्। डिलासैनी ​-३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन्। मुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन्। चार कोठे स्लेटले छाएको

युक्रेनी सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश

युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो। रुसको रक्षा मन्त्रालयका अनुसार उसको

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा व्रतालुको भीड (तस्वीरहरू)

 साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ। साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषले

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौं,२७ साउन । २ दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर

उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

 ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिकाबाट उदयपुर जोडिने ‘उदयपुर कृषि सडक खण्ड’ चार दिनदेखि अवरूद्ध भएको छ। पहिराेले सडक अवरुद्ध गरेकाे चार दिन बितिसके पनि अझै सम्बन्धित निकायले खुलाउन नसक्दा स्थानीयहरू समस्यामा परेका

होटल हायातको जग्गा विवाद तत्काल टुंगो लगाऊ : सांसद

 सांसदहरूले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गा विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्। लामो समयदेखि विवादमा रूपमा रहेको उक्त जग्गा भाडामा दिने क्रममा

नेप्से परिसूचक ९४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हालसम्मकै उच्च रकम कारोबार भएको छ। आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो। आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर

उत्पादन र रोजगारी बढाउन ध्यान दिनूस् : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन्। सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा

हेलिकप्टरबाट गरियो सुत्केरीको उद्धार

 पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको

संसदीय समितिमा पुग्यो प्रस्तावित १८ देशका राजदूतको नाम, उजुरी आह्वान हुँदै

काठमाडौं,२७ साउन । सरकारले विभिन्न देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेका १८ जना व्यक्तिको सूची संसदीय सुनुवाइ समितिमा पुगेको छ । आइतबार राजदूतमा सिफारिसको सूची संसदीय समितिमा पुगेको स्रोतले जनाएको