Logo
५ आश्विन २०८१, शनिबार
(August 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् । त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको

भैरहवा र पोखरा विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’ शुल्क र टिकटमा लाग्ने भ्याट नलाग्ने

काठमाडौं- सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२

सिन्धुलीमा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु, ११ घाइते

 सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय

भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारतले ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ । भारतीय दूतावासले विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स प्रदान गरेको

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

 उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। ब्रेन ट्युमरका कारण उनको उपचारका क्रममा गएराति ११ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्ध दायर भएको रिट खारेज भएको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आज राष्ट्रिय सभामा पेश हुने

 संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा टेबुल हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिएको थियो।

झन्डै १६ अर्ब ऋण र अनुदान स्वीकृत गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ८ निर्णय

सरकारले  साढे १४ अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण र झन्डै २ अर्ब रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा

आयोगले थाल्यो उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

 निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति तोकिनु अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो।

युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०-३० वर्षमा बिहे गर्नुस्, बच्चाबच्ची पाइहाल्नुस्

 प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षको उमेरमा विवाह गर्न सुझाव दिएका छन्। नेपाल युवा सम्मेलनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेको बताए। देश