Logo
३१ भाद्र २०८१, सोमबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौँ । नेपाली र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

काठमाडौं, भदौ ३० । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउछु : प्रधानमन्त्री

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई कसरी

याेगेशकाे शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख

भदौ ३० गतेको संसद् बैठकमा आक्रामक रूपमा प्रस्तुत हुने माओवादीको तयारी

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। अध्यक्ष तथा दलका नेता पुष्पकमल दाहाल कोशी र मधेश प्रदेशका

कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन्। शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले कोही पनि सरुवा, बढुवा वा अरु

सुदूरपश्चिममा भीषण वर्षा : पहिरोले सडक अवरुद्ध, दम्पती घाइते, बाढीमा बालिका बेपत्ता

कैलाली । सुदूरपश्चिम प्रदेशमा भइरहेको भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । बुधवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण

ओलम्पिक पदक विजेता पलेशाको खातामा ६५ लाख जम्मा

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज

सरकारले आज पदक विजेता पलेशालाई ६५ लाख दिँदै

सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेका छन्। अहिले

बागलुङमा सरकारी नम्बरको गाडी दुर्घटना ३ जनाको मृत्यु, एक गम्भीर

  बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  एक जना गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ। मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको

कोशी प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २८ भदौ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन