काभ्रेमा शुक्रबार र शनिबार अविरल परेको वर्षाको कारण बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेमा आजसम्मको तथ्यांकअनुसार ५ जना अझै बेपत्ता रहेका छन्। काभ्रेमा सबैभन्दा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन्। नेता लोहनीले महामन्त्री डा. धवलशमशेर राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका वेला
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित
काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको पदीय जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन् । महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइएको छ । राणाले पार्टीभित्र ‘संस्थापनविराेधि धार’ को नेतृत्व
असोज । नेपाललाई विश्व गुरु बनाउने महत्वकांक्षी घोषणा गरेर रिसर्च सेन्टरमार्फत काम गरेका जय साहले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने नीति ल्याउने भएका छन् । तर, आफ्नो नीतिलाई दलका
काठमाडौं, असोज १८ । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा
बागमती, १८ असोज । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज
काठमाडौं, असोज १६ । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी
१८ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष,
१७ असोज, काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत्
वरियारपुर (बारा), १७ असोज । बाराको प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको आज (बिहीबार) विधिवत् रूपमा शोभा यात्रा निकालेर उदघाटन गरिएको छ । हरेक पाँच वर्षमा अपार हर्षोल्लासका साथ गढीमाई
काभ्रेपलाञ्चोक, १७ असोज । केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चाँैंरीदेउराली गाउँपालिकाले ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ । उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ