Logo
५ आश्विन २०८१, शनिबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सरकार दिगो र स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहन्छः उपप्रधानमन्त्री पौडेल

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन्। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले

गोसाइँकुण्डमा भक्तजनको घुइँचो

रसुवा, भदौ ३ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल

बझाङको टुमेडा पहिरोः ४ जनाको मृत्यु, ६ जनाको जीवितै उद्धार

काठमाडौं, भदौ ३ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी,

आज जनैपूर्णिमा : जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, भदौ ३ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि

टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं, २ भदौ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ

नेप्से परिसूचक ३४ अङ्कले ओरालो

 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६

यस वर्षको विशेष संस्कृत सम्मान प्रा. मुकुन्दशरण उपाध्यायलाई

 संस्कृत भाषामा निहित ज्ञानको विश्वभर प्रचारप्रसार गर्दै विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याउने उद्देश्यका साथ सातौं विश्व संस्कृत दिवस भदौ ३ गते (सोमबार) मनाइँदै छ। जरो किलो प्रतिष्ठान नेपालको पहलमा

भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी गर्दैन : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै ‘स्टन्टबाजी’ नगर्ने बताए। विगतको सरकारजस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए  । उनले देशका लागि काम गरिरहेकाहरुलाई

बेचन झालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश

२ भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार

रवि–जीबी जोडिएको गोरखा मिडिया नेटवर्कमा प्रवेश गर्‍यो संसदीय समिति, विपिन आचार्यसँग सोधपुछ

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको गोरखा मिडिया नेटवर्कमा प्रवेश गरेको छ । सहकारी सम्बन्ध विभिन्न सरोकारवाला, सहकारी ठगीमा जेल परेका सञ्चालकहरूसँगको छलफलपछि

पाठ्यक्रमको मर्म भेट्न विद्यालयमै उम्मेदवार र मतदान

सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माविको कक्षा १० मा अध्ययनरत विद्यार्थी शुक्रवार मतदानको तयारी गर्दै थिए। झन्डै १३५ जना विद्यार्थीको समूहबाट तीनजना उम्मेदवारहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएपछि निर्वाचन आयुक्त

कंगो लगायतका अफ्रिकी देशमा मंकी पक्स फैलन थालेपछि नेपालमा सतर्कता

 मध्य र पूर्वी अफ्रिकामा मंकी पक्स भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा सतर्कता अपनाइएको छ। विशेषगरी नेपालबाट अफ्रिकी मुलुक कंगो, सुडान लगाएका देशमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा नेपाली सेना,