Logo
५ आश्विन २०८१, शनिबार
(August 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

काठमाडौंमा गाईजात्रा (तस्बिरहरु)

काठमाडौं, भदौ ४ , भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा (तस्विरहरू)

काठमाडौं, भदौ ४ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

बझाङ पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति एक लाख दिइने

 बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ। आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार

विहार र हरियाणामा थप २५१ मेगावाट बिजुली बेच्ने द्विपक्षीय सम्झौता

 नेपालले द्विपक्षीय सम्झौता बमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले  हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई

माओवादी पार्टीपंक्तिमा सर्कूलरः सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, ‘हाई अलर्ट’ मा बस्नु

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन परिपत्र गरेको छ । गत स्थायी कमिटी बैठकको जानकारी

जनै लगाउने र रक्षाबन्धनले शत्रुबाट रक्षा हुने जनविश्वास छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवरमा शुभकामना दिएका हुन्। जनैपूर्णिमा

सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने

 सहकारी विशेष समितिले आगामी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। आज पाँचवटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिएको समितिले अब भदौ ७ गते बस्ने

प्रधानमन्त्री ओलीले गरे महिला भलिबल खेलाडीसँग भलाकुसारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतित गरेका छन्। प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र

राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्र चलायमान गर्छौ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत साङ्गीतिक काव्य

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ ।  भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो

पञ्चाङ्ग निर्णायक समितिको निश्कर्ष : विशिष्ट व्यक्तिलाई मात्रै भद्राको दोष

काठमाडौं, भदौ ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विशिष्ट व्यक्तिहरू बाहेक सर्वसाधारणले आज बिहानैदेखि रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । समितिले विशिष्ट व्यक्तिहरूले दिउँसो १ बजेपछि मात्रै रक्षाबन्धन