Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद रास्वपालाई स्वीकार छैन: रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्नु नहुने

भक्तपुरको सूर्यविनायक नगरपालिकामा सार्वजनिक बिदा

भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका  बिहान ४ बजेदेखि नै खुला छन् । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई

कैलालीमा २ दिनदेखिको बाढी घटेन, ५ सय बढी घर डुबानमा

धनगढी । कैलाली जिल्लाको विभिन्न स्थानमा दुई दिनदेखि आएको बाढी हालसम्म घट्न सकेको छ । बुधबारदेखि अविरल परिरहेको वर्षाले यहाँको सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म

मकवानपुरमा भैँसीले मार्यो बाघ !

चितवन । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका

प्रतिनिधिसभामा आज सांसद र प्रधानमन्त्रीको प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार बिहान

चाँडै प्रहरी समायोजन हुन्छ : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लग्ने बताएका छन्। बिहीबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय लोकतान्त्रिक

मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु

काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन् । आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या

चाइनिज मोवाइल एप टिकटकमाथिको प्रतिबन्ध हटाउन मन्त्रिपरिषद्को बैठक

चाइनिज मोवाइल एप टिकटकमाथिको प्रतिबन्ध हटाउन मन्त्रिपरिषद्को आज बैठक  बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो। सञ्चार तथा

घाटामा जाने उद्योगहरू नचलाउनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय

भ्रष्टाचार निवारण ऐन संशोधनलाई अब ढिलो नगर्ने पक्षमा सरकार

 सरकार भ्रष्टाचार निवारण ऐन संशोधन गर्ने विधेयकलाई चाँडो पारित गर्नुपर्ने पक्षमा उभिएको छ। पाँच वर्षअघि राष्ट्रियसभामा दर्ता भएको विधेयक अझै पनि प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समिति विचाराधी छ। बुधबार