Logo
२९ कार्तिक २०८१, बिहीबार
(October 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

बीपी राजमार्गमा डाइभर्सनसहित एक साताभित्र सवारी चलाउने व्यवस्था हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन्। बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको

ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा

काठमाडौं, असोज २२ । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा

सांसद चौधरीले भेटे अर्थमन्त्री पौडेल, उखुको समर्थन मूल्य तोक्न माग

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । मन्त्री पौडेललाई भेटेर उनले उखुको समर्थन मूल्य तोक्न माग गरेका हुन् । समयमै उखुको

चाडबाडको समयमा खाद्यन्नको मूल्य घटेको छ, हामी निरन्तर अनुगमनमा छौंः मन्त्री भण्डारी

काठमाडौं, २२ असोज । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडबाडको समयमा सरकारले निरन्तर बजार अनुगमन गरिरहेको बताएका छन् ।  चाडबाडको समयमा खाद्यन्नको बजार मूल्यसमेत घटेको उनले बताए । ‘हामीले

ललितपुरमा माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल

आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले

२२ असोज, हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका

मन्त्रीहरु बाढीपहिरो प्रभावित क्षेत्रमा, मृतको सङ्ख्या दुई सय ४६

काठमाडौं, २२ असोज । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिन त्यसतर्फ लागेका छन् । गृहमन्त्री रमेश लेखक,

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता

काठमाडौंलाई हर्क साम्पाङको बिन्तीपत्र: सेवा ढोग गरे, लौन सरकार खत्रा लाग्नुपर्‍यो !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् । सोमबार साम्पपाङले सिंहदरबारलाई

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली), २२ असोज । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल

थापाथलीस्थित परोपकार अस्पतालले दशैँ/तिहार बिदामा पनि सेवा दिने

 काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दशैँ तिहारको बिदामा पनि उपचार सेवा दिने जनाएको छ। सोमवार  संक्षिप्त कुराकानी गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँँ : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्। सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न