२२ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका
मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर र गाँजासहित दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो। विशेष सूचनाको
दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन
काठमाडौँ । सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको हो ।
सर्वसाधारणलाई जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य पार्ने सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले कारबाही गरेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीमा कडाइ
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरूको पाँच सदस्यीय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको मंगलबार लोकार्पण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख
काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन
२२ असोज, काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६औं सम्मेलनलाई सम्बोधन गर्दै उनले
काठमाडौं, २२ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसँग दसैं टिका नलगाउन र पूर्वराजा ज्ञानेन्द्र शाहसँग टिका लगाउन अपिल गरेका छन् । उनले राष्ट्रपतिसँग दशैंको टिका नलगाउन
काठमाडौँ । राजधानीको खोकनामा नेपालीहरुको चाड दसैँको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि
काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन् । निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा