२७ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले
२७ कात्तिक, काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन्
बागमती प्रदेश सरकारको आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा
सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । उनीहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्च अदालतले
२७ कात्तिक, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज
काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्याङको कम्फर्ट
२७ कात्तिक,बुटवल । सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइएको छ । लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२:
रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवामा लगिएसँगै कार्यकर्ता र समर्थकले प्रदर्शन चर्काएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा रास्वपाका कार्यकर्ता र रविको समर्थकले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कार्यकर्ता
काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो । दुर्घटना
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९) लाई आज सम्बोधन गर्दै छन्। ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको
मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम
२७ कात्तिक, काठमाडौं । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ । काठमाडौं सानोभर्याङको कम्फर्ट