Logo
२८ कार्तिक २०८१, बुधबार
(October 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस लामो साँघुमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटना भएको छ । बुधबार बिहान प्रदेश ३–०१ –००६ ख०६३६ नम्बरको बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएका छन् ।

नागढुङ्गा–नौबिसेको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

 अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ। अहिले अधिकांश साना सवारी साधन हाइस, जिप,

सङ्खुवासभाको खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

सङ्खुवासभा, असोज २३ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ। वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

मेलम्ची र हेलम्बुका नागरिकसँग हात जोडेर काठमाडौंमा पानी ल्याएँः मन्त्री यादव

काठमाडौं, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका नागरिकहरुसँग काठमाडौंमा पानी ल्याइएको बताएका छन् । उनले हेलम्बु गाउँपालिकाका अध्यक्षको रोहबरमा संघर्ष समिति र स्थानीय जनतासँग सहमति भएको

बडादशैँको सातौँ दिन, तर नवदुर्गामध्येकी छैटौँ देवीको आराधना

 बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​

दोलखामा बस दुर्घटना १५ जना घाइते

दोलखाको भीमेश्वर-८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना भन्दाबढी घाइते भइएका छन्। काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पाल्पा । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी

उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ

काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।

काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौं, असोज २३ । काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन

यो देश अरूको खेल मैदान नबनोस्, खुसी हुन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति मिलोस् : पूर्वराजा

काठमाडौं, असोज २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु

२२ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार  काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका