Logo
५ आश्विन २०८१, शनिबार
(August 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

संसदमा ‘हिंसा’ शब्दमाथि एमाले-माओवादीबीच भनाभन

 नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीच बुधबार ‘हिंसा’ शब्द संसदीय की असंसदीय भन्नेमा दोहोरी चलेको छ। एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले माओवादी युद्धलाई ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरूले

देशभरका छोटी भन्सार चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिए। सिंहदरबारस्थित अर्थ

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न : १६ अर्ब छुट दिने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रक लाइन महसुस विवादमा संसदमा बोलेको कुरालाई जवाफ दिँदै उल्टै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

१२ भदौ, काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक

लुम्बिनी सरकारका मुख्य न्यायाधीवक्ता खनालले लिए शपथ

दाङ- लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता यमलाल खनालले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरकाे उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले पद तथा गाेपनीयताकाे शपथ

ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी

कर्णाली, १२ भदौ । कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती

विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सकिँदैन : मन्त्री भट्टराई

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले विश्वविद्यालयलाई सधैँ हस्तक्षेप गर्न नसक्ने बताएकी छन्। बुधबार मन्त्रालयमा शिक्षाबिटका पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। उनले विश्वविद्यालयको आफ्नै छुट्टै ऐन हुने भन्दै

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। ​

यी हुन एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारीहरु (सूचीसहित)

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमार्फत पदाधिकारी टुङ्ग्याएको छ । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्ष, समहासचिव र सम्मानित नेता सर्वसम्मतिले टुङ्ग्याएको थियो । २१

हराएका दुईमध्ये एक स्पेनिस नागरिकको शव भेटियो

कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट बेपत्ता भएका दुई स्पेनिस नागरिकमध्ये एक जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विरेठाँटी कास्कीबाट पर्यटक प्रहरी सहित सशस्त्र प्रहरी नं. २४ हेडक्वार्टर मालेपाटन

खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते

काठमाडौं, भदौ १२ । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी

ब्राजिलमा ट्रान्जिटमा अलपत्र १७६ नेपाली दूतावासको सम्पर्कमा

काठमाडौँ, ११ भदौः ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ