Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

आरजुको स्पष्टोक्तिः ‘केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने हो, म होईन’

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केपी शर्मा ओलीपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् । आज (बिहीबार) धनगढीमा आयोजित पत्रकार

महिला प्रधानमन्त्रीबारे आरजूको तर्क- मलाई होइन, आफ्नै पार्टीको लागि भन्नुभएको होला

कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली केही समय पहिले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति एमालेकै लागि भनेको बताएकी छन् । प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको

नेकपा एसका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको शपथ आज

‍काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)का नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शपथ ग्रहण कार्यक्रम नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा आज बिहान ११ बजे हुने भएको

परराष्ट्रनीतिमा विगतमा हाम्रा कमजोरी रहेछन्,सुधार गर्दैछु-मन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु कुनै अनौठो नभएको प्रतिक्रिया दिएकी छन्। कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले देशका विभिन्न समस्या समाधानका लागि दुई ठुला

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधवार रातिबाट परेको बर्सातले कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने शुभकालिका-१ गगनेखोला, एस मोड र दही खोलामा पहिरो जाँदा

पौने ५ लाख खर्चेर दुबई पुगेका सन्तोष : काम माग्दा यातना, बोल्दा तातो दाल मुखमै झोसियो

जनकपुरधाम । देशमा रोजगारी पाइँदैन । बाध्य भएर पढेलेखेका युवाहरू पनि जोखिम मोलेर खाडी मुलुक जान खोज्छन् । र, उनीहरू एजेन्टबाटै ठगिन्छन् । एजेन्ट मोटो रकम मात्र ठग्ने गरेका छैनन्,

काठमाडौंबाट तीन जना मोटरसाइकल चोर समातिए

काठमाडौंको चाबहिल  र स्वयम्भूबाटबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट घर भई काठमाडौंको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३०

अमेरिकामा मुना पाण्डेमाथि गोली चलाउने अभियुक्तको तस्बिर सार्वजनिक

काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपनि पहिचान भने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सभामुखद्वारा प्रमाणित

सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन्। सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले  ‘बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,

तत्कालीन प्रम प्रचण्डले अख्तियार दुरुपयोग गरेकाले स्पष्टीकरण सोध्नुपर्छ : योगेश भट्टराई

 नेकपा एमालेका सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब वक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारको दुरुपयोग गरेको आरोप लगाउँदै

जापानद्वारा सरकारी अधिकारीलाई छात्रवृत्ति प्रदान

 जापानले सरकारी अधिकारीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारलाई ४१ करोड ७० लाख नेपाली रुपैयाँ बराबरको (४५४ मिलियन जापानी येन) अनुदान सहयोग उपलब्ध गराउने सम्झौता भएको

योगेशले ‘माओवादी हिंसा’ भनेपछि संसदमा हंगामा

 नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ। भट्टराईले बोल्दै गर्दा नेकपा माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति गरे। उनीहरुले हिंसा शब्द रेकर्डबाट हटाउन माग