नेपाली बजारमा सुनको भाउले लगातार चार दिन नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो। भदौ २९ गते प्रतितोला एक लाख ६० हजार
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजी टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ। उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल
काठमाडौँ । बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त
काठमाडौँ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि मोडुलर प्यानल वृज (एमपीबी) जडानको कार्य ८० प्रतिशत सकिएको छ । अस्थायी एमपीबी बेलीब्रिज जडानको काम अब २० प्रतिशत
काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिशबमोजिम लामिछानेमाथि कारबाही
काठमाडौं । प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताएका छन्। ‘उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध
काठमाडौँ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय
काठमाडौं । अमेरिकासँगको तीन खेलको टी-२० श्रृंखलामा नेपालले विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका छन् । बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले तीन स्थानीय तहको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ । पुरुष प्रमुख रहेको तीन स्थानीय तहमा रिक्त उपप्रमुखमा दलहरुले महिलालाई उम्मेदवार