पाकिस्तानमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै अमेरिका, बेलायत र युरोपियन युनियन इयुले छानबिनको माग गरेका छन्। पाकिस्तानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरी बिहीबार मतदान भएको थियो। मतदानकै दिन उम्मेदवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका
बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा।७८ प।३१५५ नं।
देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो
काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा
चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागकी उपमन्त्री सुन हाइयानले
वार्तामा भएको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको
इटहरी उप–महानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने
अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी
पाकिस्तानमा आम निर्वाचनको प्रारम्भिक नतिजामा पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पिएमल-एन) यसपालि इमरान खानको पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ) र बिलाओल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच कडा टक्कर
सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले प्रधानमन्त्री तथा
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो