नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले शीर्ष नेताहरु, प्रशासक र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नका लागि उच्च स्तरीय न्यायिक आयोग बनाउने प्रस्ताव गरेका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय
क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला बलिङ रोज्दै चार
राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश
संघीय अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९र८० पेस, सम्पती शुद्धीकरण (मनि
भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट
फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०।४१ प्रतिशत विन्दुले घटेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज आइतबार चितवन आउने भएका छन् । परिवारका अन्य सदस्यसहित चितवन आउन लागेका पूर्व राजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय
आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले नेपाल सरकारसँग रूससँग वार्ता गर्ने क्षमता छ कि छैन भनेर प्रश्न गरेका छन् , सरकारले रसियामा पुगेर त्यहाँ फौजी बनेर बसेका
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले दोस्रो चरणमा जारी गरेका अल्पसूचीप्रति विभिन्न प्राध्यापक, सरोकारवालाहरुले प्रतिक्रिया जनाउने क्रम जारी छ । केदारभक्त माथेमा, नवीनजंग शाह लगायतका पूर्वउपकुलपतिहरुले शुक्रबार वक्तव्य
मधेश प्रदेश स्थित रौतहटमा इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियोगी कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश
हराएका मोटरसाइकल फेला परेपछि सम्बन्धित धनीलाई हस्तान्तरण गरिँदै। तस्बिरः उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न आग्रह गरेका छन्।