Logo
२९ कार्तिक २०८१, बिहीबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

तस्करसँग सेटिङ मिलाएको आरोप लागेका मोरङका एसपी कार्की हेडक्वार्टर तानिए

विराटनगर । सीमामा घुमुवा प्रयोग गरेर तस्करीको लाइन चलाएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वार्टर तानिएका छन् । उनलाई आजैबाट हेडक्वार्टर तान्ने निर्णय

सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

२ कात्तिक, काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि

घाँस काट्न गएका वेला बाघको आक्रमणबाट मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको

छविलाल जोशीलाई  म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराइयो

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराएको छ । म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको

सन्दीपलाई अमेरिकाले दियो भिसा, आजै जाने

 नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आइसीसी विश्वकप लिग -२ श्रृंखलामा सहभागी हुन जाने क्रममा अमेरिकी राजदूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका प्रवक्ता

कास्की जिल्ला अदालतका न्यायाधीश शाह च्याम्बरमा, प्रहरीसँग संवाद गर्दै

कास्की  । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाह अदालत आइपुगेका छन् । न्यायाधीश शाह नेपालगञ्जबाट अदालत आइपुगेका हुन् । कास्की जिल्ला अदालतका ७ जना न्यायाधीशहरुमध्ये ६ जना न्यायाधीश आज विदामा

एमालेको दाने जग्गाबारे प्रतिपक्षी दलको निश्कर्षः ‘भ्रष्टाचार हो’

काठमाडौं, २ कार्तिक । व्यवसायी मिनबहादुर गुरुङबाट नेकपा (एमाले) ले दान स्वरुप पाएको १० रोपनी १४ आना जग्गालाई प्रतिपक्षी दलहरुले ‘भ्रष्टाचार’ को संज्ञा दिएका छन् । आज (शुक्रबार) प्रतिपक्षी दलका

गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका माग पूरा गर्छु : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री

महोत्तरीमा खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई बालिका घाइते भएका छन् । गौशाला नगरपालिका ३

सरकारविरुद्ध एकढिक्का हुँदै प्रतिपक्षीः ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल

काठमाडौं, २ कार्तिक । प्रमुख प्रतिपक्षी दलहरुले सरकारको काम कारबाहीको समीक्षा थालेका छन् । आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको प्रतिपक्षी दलको बैठकमा नेकपा

काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन बन्द

काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहनेछ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सूचना निकालेर सडक मर्मत गर्नुपर्ने भएकोले तीन

सुमोबाट खसेर बालकको मृत्यु

  गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका