Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

पक्राउ परेका लघुवित्तका ऋणीहरूलाई रिहा गर्न एमालेको माग

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले भनिन्, ‘उनीहरुको माग

घिटीघिटी चलेका वहुवर्षीय आयोजनाको बजेट रोक्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आगामी वर्षको बजेटमा तुरुन्तै सकिने चरणमा पुगेका वहुवर्षीय आयोजनालाई मात्रै बजेट दिने बताएका छन् । चालु आर्थिक वर्ष २०८० – ८१ को नीति तथा कार्यक्रम र

प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग भने, काम सन्तोषजनक भएन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयहरुको कार्यसम्पादन कमजोर भएको भन्दै असन्तुष्टि जनाएका छन् । चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले

चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्ने भएको छ । प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने पार्टीले निर्णय गरेको हो। गत फागुन

काठमाडौँ महानगरको नगर प्रहरीद्धारा पत्रकारमाथि आक्रमण

समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल

भरतपुर भ्रमण वर्षको उद्घाटन भोलि,अध्यक्ष ओलीलाई पनि निम्तो

भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन आउने भएका छन् । भ्रमण वर्षको फागुन १८ गते भोलि

वार्ता निष्कर्षविहीन, आन्दोलनलाई थप सशक्त बनाउँदै मिटरब्याज पीडित

मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको

संसद् भवन र सिंहदरबारको फुटपाथबाट प्रहरीले हटायो डोरी

बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवासस्थित फुटपाथको डोरी प्रहरीले हटाएको छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएको थियो । आलोचना पछि

गठबन्धन भत्किन नदिन प्रचण्डलाई माधवको सुझाव

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । सत्तारुढ दल

शिवरात्रिमा तीन नेपाली फिल्म एक साथ प्रदर्शन हुँदै

हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् । फागुन २५ गते

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक