Logo
२३ भाद्र २०८१, आईतबार
(September 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सबैको सहमतिमा संविधान संशोधन हुन्छ: गृहमन्त्री

कञ्चनपुर, भदौ २० । गृहमन्त्री रमेश लेखकले सबैको सहमतिमा संविधान संशोधन हुने भएकाले यसका बारेमा शङ्का नगर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियनले कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री

संविधानविपरीत अभिव्यक्ति दिने नेताको भण्डाफोर गर्न प्रचण्डको कार्यकर्तालाई आह्वान

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन्। सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्। बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ- मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो।  सेती प्रादेशिक

बिर्तामोडमा भेटिएकी अस्मिताको बयान- दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ

विराटनगर । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष

मुना हत्याका अभियुक्तलाई अदालतबाट मिलेन जमानत, आमालाई मिल्यो अमेरिकाको भिसा

काठमाडौं । अमेरिकामा नेपाली चेली मुना पाण्डेको हत्या आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । हिजो उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो । ह्यूस्टनस्थित ह्यारिस

‘अब हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’

‘हामीलाई धेरै सुविधाहरु थिएन । अन्तिम समयमा एक महिनामात्र तालिम भयो,’ पलेसाले भनिन्, ‘यो सुरुवात मात्र हो । अझै अघि बढ्नु छ ।’ १९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक

एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्री लेखकको भनाई

काठमाडौं, १९ भदौ । गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको

बालेन साहले गरेको निर्णयको विरोधमा आवास विकास महासंघ

नेपाल जग्गा तथा आवास विकास महासंघले महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णयको विरोध गरेको छ।

एमालेकाे टाेली देउवा निवासमा, नदी किनारका संरचना जाेगाउनेबारे छलफल

काठमाडौं । प्रमुख सत्ता साझेदर दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मंगलबार बूढानीलकण्ठस्थित उनको निवास पुगेर

सरकारले जनताको अधिकार खोस्न खोज्दैछ, प्रतिपक्ष दललाई साथ लिएर सशक्त प्रतिकार गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सकिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा हिजो सुरु भएको बैठकमा नेताहरूले उठेको प्रश्नको

मेयर बालेनका गतिविधि अराजनीतिक भएको देउवाको भनाइ, खुलामञ्च घटनाबाट आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका गतिविधि अराजनीतिक र असहिष्णु भएको बताएका छन् । मंगलवार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका