Logo
२ कार्तिक २०८१, शुक्रबार
(February 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

पत्रकारिता राजनीतिक दलगतबाट मुक्त हुनुपर्छ : सभापति  लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, जनताको पक्षमा

 फागुन १ गते दिइने “जनयुद्ध दिवस” बिदा बदर

सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ को बिदा बदर गरिदिएको छ । मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो ।

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार

६० लाख भन्दा बढि महिला आवद्ध भएकाले लघुवित्त संस्था आवश्यक छ : डा शेखर कोइराला

नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताए

मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि सत्ता छाड्न दबाब

जनमत पार्टीका दुई मन्त्रीले गत माघ ११ गते सरकार छाडेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने र फेरि सरकारलाई पूर्णता दिनुपर्ने बाध्यतामा छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले अब

थप सुधार आवश्यक छ तर नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मार्दैछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मारेको बताएका छन्।  ‘स्वास्थ्य क्षेत्रमा केही पनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार भइरहेको छ,’ सिंहले भने, ‘थप सुधार आवश्यक छ।’

क्रिकेट मैदान निर्माणमा प्रदेश सरकारद्वारा ७० प्रतिशत लागत सुनिश्चित

 चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारद्वारा ७० प्रतिशत लागत सुनिश्चित भएको छ। आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी, तर मुद्दा नचल्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ। लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदहरुको विद्युतीय हाजिरी गरिने

  प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत

१२ करोड रुपैयाँ खर्च गरेर महानगरपालिकामा स्मार्ट स्ट्रिट लाइट ¨सडक बत्ती” जडान

काठमाडौं महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकहरुलाई झलमल्ल बनाउने गरी स्मार्ट स्ट्रिट लाइट सडक बत्ती जडान कार्य थालेको छ । साँझ परेपछि हिँड्नै मुस्किल हुने भन्दै आलोचना भइरहेको

उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान

निर्वाचन आयोग नेपालले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा

यू-१९ नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

दक्षिण अफ्रिकामा भएको यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् । समूह चरणमा