Logo
२ कार्तिक २०८१, शुक्रबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सरकारले बजेटको लक्ष्य घटाएको छ, ८७ प्रतिशत मात्रै खर्च हुने

सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७।३८ प्रतिशत मात्रै खर्च हुने बताए

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप

क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले

सरकारले माग्यो ७ दिन भित्र सार्वजनिक, ऐलानी र पर्ती जग्गाको विवरण 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहसँग जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले पत्र पठाउँदै पालिकाहरुलाई ७ दिनभित्र सार्वजनिक, सरकारी  ऐलानी, पर्ती, श्रेस्ता कायम भएका र नभएका

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले १९ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता गरेको

टिकटकले सरकारलाई बुझायो ५ बुँदे प्रतिबद्धता पत्र, शर्त मान्न तयार

टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन

देशभरका २२ विमानस्थल बन्द भएका छन्

देशभरका ५५ वटा विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा छन्। बाँकी २२ वटा बन्द छन् । दुर्गम क्षेत्रमा निकै पहिले निर्माण भएका थुप्रै विमानस्थल अहिले घाँसे मैदान बनेका छन्। हाल

नेपाल बाल संगठनको जग्गा फिर्ता गर्न विद्यार्थी संगठनको चेतावनी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल बाल संगठनको जग्गा तत्काल फिर्ता गर्न व्यापारिक घरना विशाल ग्रुपलाई चेतावनी दिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट

शीर्ष नेता, प्रशासक र न्यायाधीशको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले शीर्ष नेताहरु, प्रशासक र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नका लागि उच्च स्तरीय न्यायिक आयोग बनाउने प्रस्ताव गरेका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय

नेपालको प्लेइङ-११ मा चार परिवर्तन, सोमपाललाई विश्राम

क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला बलिङ रोज्दै चार

राष्ट्रपति पौडेललाई शालीनदी दर्शन तथा पूजा गर्न भ्रमणका लागि आग्रह 

राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  संघीय अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९र८० पेस, सम्पती शुद्धीकरण (मनि

भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट  नक्कली नोट बरामद

भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट