Logo
३० कार्तिक २०८१, शुक्रबार
(October 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

८ कात्तिक, पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

 नेपालको विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल,

जग्गा दिने मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध रिटमा आज सुनुवाइ

काठमाडौं, कार्तिक ८ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रीमण्डल अझै अपूर्ण

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण

भ्रष्टाचार नियन्त्रणमा सरकारले ‘क्यामेरालाई होईन, कानूनलाई गुरू’ मानेको छ : प्रधानमन्त्री

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्न नहुने बताएका छन् । सरकारको नेतृत्व गरेको १०० दिन पूरा

अर्थतन्त्रमा सुधारको संकेत देखियो, व्यवसायीमा आत्मविश्वास बढ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । साथै प्रधानमन्त्रीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने

‘कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताए । ‘कांग्रेस

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक

प्रधानमन्त्री ओलीले भने: सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् । सरकारको नेतृत्व गरेको एकसय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै ओलीले सहकारी

१०० दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरियो: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले

सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो

प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण : पुनर्निर्माण गर्न तीन अर्ब बजेट चाहियो

 प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । सो जिल्ला कमिटीले बुधबार प्रधानमन्त्री