नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार जबरजस्ती जोरजाम गरेर बनाइएको बताएका छन् । अध्यक्ष ओलीले देशको समृद्धि र स्थिरताका लागि यस्तो गठबन्धन संस्कृति अन्त्य गर्नुपर्ने बताए
बागमती प्रदेश स्थित नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको खबर छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको