Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

चीनको आश्वासन : सहमति र सम्झौता भएको परियोजनालाई तीव्रता दिने

चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागकी उपमन्त्री सुन हाइयानले

कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

  वार्तामा भएको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको

इटहरी: सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय

इटहरी उप–महानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने

अध्यागमन कर्मचारीसँग कुटाकुट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो

अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ  । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी

नवाज शरिफ र इमरान खानको पार्टीबीच कडा टक्कर

पाकिस्तानमा आम निर्वाचनको प्रारम्भिक नतिजामा पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पिएमल-एन) यसपालि इमरान खानको पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ)  र बिलाओल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच कडा टक्कर

अख्तियार द्धारा पुष्टी– आईटी क्षेत्रमा भ्रष्टाचार बढ्यो

  सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले प्रधानमन्त्री तथा

विधान अधिवेशन तयारीका लागि माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैं अघि बढाउन पाउने

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउने सांसदले उक्त विधेयक राष्ट्रिय सभामा पुगेपछि आफैंले अघि बढाउन पाउने भएका छन् । राष्ट्रिय सभामा प्रस्तुत ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन

रौतहटका २३ जना क्रियाशील पत्रकार एमालेमा प्रवेश

रौतहटमा २३ जना क्रियाशील पत्रकार विभिन्न संगठन परित्याग गरी बिहीबार नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। एमाले केन्द्रीय सदस्य तथा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य प्रत्याशी अजय कुमार गुप्ताको पहलमा

प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाउने सरकारको निर्णय

  सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६,

संघीय सरकारले आवश्यक कानुन र अधिकार प्रदेश सरकारलाई नदिँदा काम गर्न कठिन

प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि संघीय सरकार उदासिन भएको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग गुनासो गरेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र

विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग छानबिन समितिले लियो बयान

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान