Logo
२ मंसिर २०८१, आईतबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

जावलाखेलमा बन्यो अत्याधुनिक शौचालय, स्नान र स्तनपान कक्ष पनि

२७ वैशाख, काठमाडौं । ललितपुरको जावलाखेलमा बिहीबारदेखि स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । १ करोड ८ लाख रुपैयाँमा बनेको शौचालयको बिहीबार मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन्

बालमन्दिर जग्गा प्रकरण : विशाल ग्रुपका सदस्यहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

२७ वैशाख, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२७ वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थनमा उनी मुख्यमन्त्री नियुक्त

सामुदायिक सहायता सेवा कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले गरे प्रदर्शन

२७ वैशाख, काठमाडौं । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा

भन्सालीको सिरिज ‘हीरामण्डी’सँग लाहोरबासी किन रिसाए ?

काठमाडौं । चर्चित बलिउड निर्देशक सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामाण्डी : द डायमण्ड बजार’ गत साता नेटफ्लिक्समा रिलिज भयो । आठ एपिसोडको यो श्रृंखलाको कथा सन् १९२० देखि १९४० को

बालमन्दिर जग्गा विवाद : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषय २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन

यो बर्खामा मेलम्ची पानी काठमाडौं नआउने

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आइरहेको मेलम्ची खानेपानी वर्षा सुरु भएपछि नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा पानी सुरुङमार्फत पठाउन प्रयोग हुने मुख्य स्थान हेडवर्क्स नै स्थायीरूपमा

टोफल आईबीटी अंक अष्ट्रेलियाली भिसाका लागि मान्य हुने

२६ वैशाख, काठमाडौं । अब सबै अष्ट्रेलियाली भिसाका लागि टोफल आईबीटी अंक पनि मान्य हुने भएको छ । ईटीएसले बुधबार एक विज्ञप्ति जारी गर्दै ५ मे, २०२४ देखि टोफल आईबीटी

आगामी सातासम्मै वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र

लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

२७ वैशाख, काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने