Logo
३ आश्विन २०८१, बिहीबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले

मधेश प्रदेश : मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै

मधश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको

हामी सिद्धिएपछि मित्रता दिवस मनाइदिए हुन्थ्यो : महजोडी

महजोडी भन्छन् – ‘हामी सिद्धिएपछि मित्रता दिवस मनाइदिए हुन्थ्यो’  । पोखरामा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार महजोडी वक्ताको रुपमा उपस्थित थिए । हरिवंशले मदनकृष्णसँगको मित्रताबारे कुरा गरे । उनीहरुले लेखन,

डीडीसीका महाप्रबन्धक झामाथि क्रान्तिकारी युवा संगठनको दुर्व्यवहार

दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार गरेका छन् । यसअघि २९ माघमा सोही पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभागका महानिर्देशक

आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकियो

आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले

कर्मचारी निलम्बन प्रतिवेदन मेयर बालेनको घर्रामा

मेयर बालेनको निर्देशनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कर्मचारी निलम्बन गरेका थिए । त्यससम्बन्धमा छानबिन समितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर थप कारबाही अघि बढेको छैन । काठमाडौं

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैंझैं

भारत : किसानहरुद्धारा देशभर बन्द आह्वान

भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित

ललिता निवास जग्गा प्रकरण विशेष अदालतको ऐतिहासिक फैसला : उपप्रधान तथा गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन् । उनले विशेष अदालत र न्यायाधीशहरुलाई धन्यवाद पनि भनेका

ठगीमा संलग्न गिरोहले ११ जना भारतीयलाई काठमाडौँमा ल्याएर ‘बन्धक’

भारतको हरियाणा र पंजाब घर भएका ११ जनालाई काठमाडौँमा ल्याएर ठगीमा संलग्न गिरोहले ‘बन्धक’ बनाएका छन् । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित अल्का बजाजको घर भाडामा लिएर आरोपीहरुले पीडितलाई थुनामा राखेर कुटपिट

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने 

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने घोषणा : प्रचण्ड

नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । राजधानीमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् । स्थानीय तह,