Logo
४ आश्विन २०८१, शुक्रबार
(February 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई महासमिति बैठकमा सहभागी गराउने निर्णय : नेपाली कांग्रेस

नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय

जनता समाजवादी पार्टी (जसपा)ले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबारका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय

वीरगञ्जमा कर्फ्यु, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेको छ । सोमबार बेलुकी ५ बजेदेखि अनिश्चित कालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि

नेपालीहरुले भारतीय सिमकार्ड पाउने

भारतका सञ्चारमन्त्री अश्विनी वैष्णवसँग भारतका लागि नेपाली राजदूत डा.शंकर प्रसाद शर्मा  नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले यस्तो

लघुवित्तको ऋण मिनाहा हुँदैन, सहजीकरण गर्न राष्ट्र बैंक सकारात्मक

 लघुवित्त वित्तीय संस्थाको ऋणको समस्यालाई लिएर ऋणीहरुको एक समूह आन्दोलनका लागि संघीय राजधानी आएका छन् । गत वर्षदेखि विभिन्न स्वरुपमा लघुवित्त ऋणीहरुको आन्दोलन चलिरहेको छ । नेपाल राष्ट्रबैंकले यो समस्याको

संविधान संशोधनबारे छलफल गरौं : सभापति शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् । ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै, देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी

असफल सिद्ध भइसकेका व्यक्ति त्रिविको उपकुलपति नियुक्त हुँदैछन्  : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी

शेरबहादुर देउवाद्धारा दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन

नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ

सभापति शेरबहादुर देउवा महासमिति बैठकका लागि गोदावरी पुगेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महासमिति बैठक स्थल गोदावरी पुगेका छन् । केही बेरमा महासमिति बैठक सुरू हुने नेपाली कांग्रेसले जनाएको छ । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय

नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो

प्रजातन्त्र दिवस भब्यताका साथ मनाउदै हेलिकप्टरद्धारा पुष्पवृष्टि

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ,

रास्वपाद्धारा कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन

   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले