Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो सहसचिव नेतृत्वमा वार्ता टोली

२३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्तासँग गृह मन्त्रालयले वार्ता टोली बनाएको छ । मन्त्रालयका सह-सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको हो । मन्त्रालयले मिटरब्याज

मिटरब्याज पीडितको मार्चमा झलनाथ खनाल

खनालको प्रश्न : ‘मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्दा के नोक्सान हुन्छ ? नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितका माग पुरा गर्न अविलम्ब उच्चस्तरीय

इलाम २ र बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

‘कृषि मन्त्रीलाई ब्युँझाउन किसानका पशु-चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै

अध्यक्ष महन्थ ठाकुरलाई नेतृत्व छाड्न पार्टी महासचिवको सुझाव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको नेतृत्व छाडेर अरूलाई जिम्मा लगाउन सुझाव दिएका छन् । लोसपा नेपालमा विद्रोह गरेका सो पार्टीका वरिष्ठ नेता

मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारको पत्रचार, संघर्ष समितिको असन्तुष्टि

२३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र

मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेकी छन् : (रास्वपा) सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् । आइतबार प्रतनिधि सभाको शून्य समयमा बोल्दै उनले कानुनसम्मत भयो भन्दैमा

सहकारी संचालकहरुलाई कारबाही गर्न कसले रोक्यो ? : सांसद विद्या भट्टराई

नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका

प्रतिनिधि सभाको इलाम २ र बझाङ १ को उपनिर्वाचन वैशाख तेस्रो साता हुने

प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक

आज प्रतिनिधिसभा बैठक बस्दै : राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति

सिंहदरबार जान नपाएपछि सडकमै सुते मिटरब्याज पीडित

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित

विपक्षी सांसदबाट प्रतिनिधिसभाको बैठक अवरुद्ध

प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश