Logo
३ आश्विन २०८१, बिहीबार
(February 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

राजेन्द्र महतोले छाडे लोसपा, घोषणा गरे नयाँ अभियान

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन्

आगामी आव सार्वजनिक ऋण भुक्तानीमा १ खर्ब छुट्याउनुपर्ने : अर्थमन्त्री

आगामी आर्थिक वर्ष (आव) का लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेटको

आगामी आवमा निजगढ विमानस्थलको लगानी ढाँचा टुंग्याउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष (आव) निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याइने घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा

प्रतिनिधि सभाको दोस्रो बैठक : सांसदहरूले उठाएको कुराको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई

संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी

राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ । प्रतिनिधिसभाको सोमबार बसेको

१५ दिनमा ५ दिन प्रतिनिधि सभाको बैठक चलाउने कार्यतालिका तय

फागुन १५ देखि ३० गते सम्मको संसदीय क्यालेन्डर तय भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालका अनुसार फागुन महिनाको बाँकी १५ दिनमा ५ दिन मात्रै

संसदमा एमालेको नाराबाजी

प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । प्रतिनिधिसभा (संसद) को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले  ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्ने भएका छन् । अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्ष २०८१ र ८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि

लुम्बिनीमा फागुन २८-२९ मा अन्तर्राष्ट्रिय शिखर सम्मेलन

बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागुन २८-२९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त

स्वदेशी दुध सडकमा, विदेशबाट आएको दुध भान्सामा

पछिल्लो समय दुधको मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै दुध पोखे । मूल्य नपाएको भन्दै किसानहरूले सडकमा दुध पोखेर विरोध प्रदर्शन गरिरहँदा नेपाली भान्छामा भने विदेशी दुध र दुग्धजन्य पदार्थ

उपचुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

प्रतिनिधि सभाको इलाम क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्‍यवस्था