Logo
३ आश्विन २०८१, बिहीबार
(March 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने

धनगढी । नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका

आज महाशिवरात्रि पर्व देशभर भगवान् शिवको पूजा-आराधना गरी हर्स उल्लहासका साथ मनाउदै, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्बिरहरु)

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ । नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारविक्रम थापाले जानकारी दिए

न्यायको टुंगो नलागेसम्म सहकारी ठगी प्रकरणमा जोडिएका रविलाई मन्त्रिपरिषद्‍‍बाट अलग राख्न माग

  सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोमा अधिकारकर्मीले कडा विरोध जनाएका छन् । जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाइँले विहीबार जारी

म्यानपावर व्यवसायीको मेलामा श्रमिकको कल्याणकारी कोषको रकम दुरुपयोग

वैदेशिक रोजगार बोर्डले श्रमिकले विदेश जाँदा जम्मा गरेको रकमको कोषबाट म्यानपावर व्यवसायीको रोजाइमा खर्च गरेको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम दिन, विदेशमा अलपत्र कामदारलाई स्वदेश फर्काउन राहत

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् । सरकारमा जसपाले दुईवटा

कामको गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने

प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् ।  बिहीबार (आज) बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले

सुदूरपश्चिम सरकारबाट बाहिरियो एकीकृत समाजवादी, मुख्यमन्त्री शाह अल्पमतमा

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँद‌ै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीकातर्फबाट

नवनियुक्त मन्त्रीहरुको साँझ ५ बजे शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन्

सिंहदरबारमा बिदाइ कार्यक्रम नसकिंदै शपथको निम्तो

बुधबार दिउँसो सवा एक बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको बिदाइ कार्यक्रम चल्दै थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन