Logo
४ आश्विन २०८१, शुक्रबार
(September 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए/नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए/नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसकुकमार्फत उनले सबै स्थानीय तहमा यस

बझाङको जालीबगरमा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

२१ भदौ, काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ । जिल्ला

नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी

काठमाडौं । अमेरिकामा हराएकी नेपाली चेली ममता भट्टको मुद्दामा हिजो भएको सुनुवाइले ग्रान्ड जुरी खारेज गरेको छ । अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’

प्रचण्डले चाहेकै दिन ओली सरकार ढल्छ : जीवन आचार्य

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा प्रदेश सांसद जीवन आचार्यले माओवादीले चाहेकै दिन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकार ढल्ने दाबी गरेका

खुमलटार बोलाएर प्रचण्डले गरे पलेशालाई सम्मान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो पटक पदक दिलाउने पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। आज खुमलटार बोलाएर प्रचण्डले सम्मान गरेका हुन्। पलेशासहित

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

२१ भदौ, काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

ढोरपाटन । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१०

घोप्टेभीरमा लेदोसहितको पहिरो, काठमाडौं जाने बाटो बन्द

चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने अवरुद्ध बन्द भएको छ । अहिले बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो खसी

पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध : पहिरोले दुई घर पुरिए

 अविरल वर्षाका कारण पहिरो जाँदा सदरमुकाम बेनीसँग म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी-दरबाङ सडक शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ। मंगला गाउँपालिका-२ र बेनी नगरपालिका-४ को सीमानामा पर्ने फापरखेतको

मोतियाबिन्दुको अनुसन्धान गर्न नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

 नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल  इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ। भौतिकशास्त्र विषयका

अर्थ र परराष्ट्रमन्त्रीसहित ११ दिने अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ। चौथो पटक गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका ओली त्यसको २ महिना पछि अमेरिका जान लागेका हुन्। आफ्नै

आज हरितालिका तिज, नाचगान र पूजा उपासना गरेर मनाईंदै (तस्वीरहरु)

काठमाडौं, भदौ २१ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा