Logo
१ मंसिर २०८१, शनिबार
(June 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

यूपीमा भाजपालाई झट्का, चलेन राम मन्दिरको रणनीति

२२ जेठ, काठमाडौं । भारतमा लोक सभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । नेपालसँग

अर्थमन्त्री र MCC उपाध्यक्षबीच भेट : तोकिएकै मितिमा परियोजना सक्ने प्रतिबद्धता

२२ जेठ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटेवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा

बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले

२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले समग्रमा सन्तुलित बजेट आएको बताएका हुन्

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

काठमाडाैँ । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो । 

एमालेको प्रश्न : गिरीबन्धुबारे कानुन बनाउँदा किन कुनै संशोधन प्रस्ताव गरिएन ?

२२ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धु टि इस्टेटको जग्गा सट्टापट्टाको विषयमा सर्वोच्च अदालतको फैसलालाई लिएर आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्षेप लगाउने प्रयास भएको

सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन खेलकुद मन्त्रालयको अनुरोध

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन पत्राचार गरेको छ । २०८१ जेष्ठ २० देखि असार १५ गतेसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने

मह भन्दै लागुऔषध ओर्सान पठाओ राइडरको प्रयोग

२२ जेठ, काठमाडौं । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ । बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्‍याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको

काठमाडौँ महानगरले कन्सर्टसहित टुँडिखेलमा विश्वकप क्रिकेटमा नेपालकाे खेल Live गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी-२० विश्वकपमा नेपालले आज राति ९ः१५ बजे

टी २० विश्वकप: नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरूद्ध खेल्ने

काठमाडौं । आइसीसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरूद्ध आज राति आफ्नो पहिलो खेल खेल्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार राति सवा नौ

असहायलाई निशुल्क उपचारका लागि ५२ अस्पतालमा ३ सय ७४ शय्या सुनिश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले

श्रीलंकन नागरिकलाई काठमाडौंमा बन्धक बनाउने पाकिस्तानी विरुद्ध मुद्धा दायर

२२ जेठ, काठमाडौं । तीन श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै ठमेलको होटलमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ४ पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता भएको छ । अपहरण तथा

हुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु

२२ जेठ, नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।