Logo
१ मंसिर २०८१, शनिबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

नेपाल पशु चिकित्सा परिषद्ले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त गरेको छ । परिषद्ले व्यवस्थापकीय राम्रो भएको आधारमा आइएसओ ९००१ः२०१५ गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो

रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन

२५ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार

देशभर रहेको सार्वजनिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी,

म पनि सहकारी पीडित हुँ : प्रचण्ड

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना

गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री

श्रमाधान रोजगारीले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार

विवाहको उमेर बढी भयो, लिभिङ टुगेदर सम्बन्धी कानुन चाहियो

२५ जेठ, विराटनगर । मुलुकी देवानी संहिता २०७४ को दफा ७०(१)को (घ)ले महिला पुरुषको विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ । विवाहको उमेर सामाजिक परिवेशसँग नमिलेको भन्दै नेपाल बार

बालेन लक्षित ओलीको टिप्पणी : भैंसीलाई चार लात हानेँ भनेर झिंगा दंग पर्छ

२४ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेको टिप्पणीको जवाफ दिएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गिरीबन्धु टी-इस्टेटबारे बालेनले गरेको टिप्पणीबारे

बाल मन्दिर जग्गा प्रकरण : बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

२५ जेठ, काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन्

रंगेलीमा नगर प्रहरीमाथि आक्रमण, ६ जना विद्यार्थी पक्राउ

२५ जेठ, विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण

न्यूयोर्कमा खटिएका प्रमुख सेनानीलाई जंगीअड्डाले हिरासतमा राख्यो

२५ जेठ, काठमाडौं । नेपाली सेनाको सैनिक प्रहरी गणले आफ्ना एक प्रमुख सेनानीलाई नियन्त्रणमा लिएको छ । छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भएपछि जंगीअड्डास्थित सैनिक प्रहरीले प्रमुख सेनानी धिरेन्द्र

पात्र पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा

महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।