Logo
१ मंसिर २०८१, शनिबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

काठमाडाैँ । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अड्किएका १४ खच्चरमध्ये उद्धारका क्रममा २ खच्चरको मृत्यु भएको छ । पुलको जाली काटेर खोलामा खसाएर उद्धार गर्ने क्रममा खच्चरको मृत्यु

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान (तस्बिरहरु) हेर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्ने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट

पत्रकारलाई गृहमन्त्री लामिछानेले भने– तपाईंका आफ्ना प्रश्नहरु भइदिए हुन्थ्यो

२७ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताए ।

नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए, ५ वटा तोडफोड

२७ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

२७ जेठ, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा

विराटनगरमा आन्दोलनरत विद्यार्थीको समूहले जलायो सरकारी गाडी

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडकमा गुडिरहेको सरकारी गाडीमा आगजनी गरेका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा एक सय ३४ रनले पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ । गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् । बङ्गलादेशको

बजेट पढ्न सांसदले समय मागेपछि प्रतिनिधि सभा बैठक २ दिन स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । आज र भोलिका लागि तय भएको बैठक सांसदहरुले समय माग गरेपछि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

आँबुखैरेनी–मुग्लिन सडक आज र भोलि दैनिक ३ घन्टा बन्द हुने

२७ जेठ, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार र सोमबार दैनिक ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका

पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे ९ निर्णय

२५ जेठ, जनकपुरधाम।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन्