Logo
४ आश्विन २०८१, शुक्रबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको चाँडै शिलान्यास हुने बताएका छन् । शुक्रबार गोरखामा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सम्बन्धित निकायलाई छिटो काम गर्न निर्देशन दिएकाले चाँडै

नेपाल विद्युत् प्राधिकरणद्धारा देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

 लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय

सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकामा निषेधाज्ञा

 सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा

उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

 निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको

छात्रवृत्ति कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न मन्त्रालयको अनुरोध

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी (संस्थागत) विद्यालयमा छात्रवृत्तिको कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ । विद्यार्थी भर्ना भइसकेपछि कोटा छुट्याउँदा विपन्न

प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरख दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन

ओलीले राप्रपा सांसदलाई भने : गण्डकीमा साथ दिनुस्, जे-जे गर्नुपर्छ तयार छौं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई

सुनसरीको भुटाहामा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ

जापान रोजगारी : दूतावासले भिसा जारी गरिसकेपछि कामदारलाई गराइन्छ फेल !

काठमाडौँ । धादिङका एक युवाले प्रशिक्षार्थी कामदारका रुपमा जापान जाने योजना बनाए । सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाएका उनको जापानबाट योग्यताको प्रमाणपत्र (सीओई) आएर जापानी दूतावासले भिसा पनि जारी गर्‍यो

इलाममा एमाले र माओवादीबिच तालमेल हुने, बझाङमा एक्लाएक्लै भिड्ने तयारी

काठमाडौँ । वैशाख १५ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म सत्ता गठबन्धन दलहरूबिच साझा उम्मेदवारी दिने विषयमा कुनै औपचारिक सहमति भइसकेको

बझाङ उपनिर्वाचनमा पाँच जना उम्मेदवार मैदानमा

काठमाडौँ । बझाङ प्रदेशसभा-१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् । बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी