Logo
४ आश्विन २०८१, शुक्रबार
(April 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको

लुम्बिनी मुख्यमन्त्री महरा र तीन मन्त्रीले आज शपथ लिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा र तीन जना मन्त्रीले आज शपथ लिने भएका छन्। नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता रहेका महरा एमाले, माओवादी, जसपा र एकीकृत समाजवादी, नागरिक

अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै, नेपालमा असर नपर्ने

 अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् । तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन ।

कोशी सरकारबाट समर्थन फिर्ता लिने तयारीमा एमाले

नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न

काठमाडौं महानगरपालिकामा गरिब गणना सुरु

काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो ।

यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक साँझ ५ बजे बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्। संसदको कामकारबाहीमा पार्टीको भूमिका र उपस्थिति अझ प्रभावकारी

गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)

सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

 प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको

प्रधानमन्त्री प्रचण्ड आज चितवन आउँदै

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आउन लागेका हुन् । बिहान ११ बजे प्रधानमन्त्री चितवन

सुनसरीको पाँच पालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

 दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा  जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश

मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरीसहित २ जनाको नाम सिफारिस

नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार सिफारिस पर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी