Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं, भदौ २४। आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने तय भएको बैठकमा सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम

प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने

न्युयोर्क, भदौ २४ । ‘कसैलाई पनि पछाडि नछाडौँ: सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको

कांग्रेसद्वारा कांस्य पदक विजेता पलेशालाई पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५

डिभोर्सको नक्कली कागज बनाएका कांग्रेस सांसद कारागार चलान

दाङ । कांग्रेसका´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् । सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई

इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले समस्याको समाधानको लागि पहल गर्ने बताएका छन् । उनले फराकिलो, सहनशील र न्यायोचित मनका साथ सम्वाद गरेमा

हामी पनि संविधान संशोधनकै पक्षमा छौँ : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार

सडकका खाल्डाखुल्डी तत्काल पुर्न मन्त्रालयको निर्देशन

काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ । पार्टी जनताको पक्षमा

चेक बाउन्समा १ महिनादेखि २ वर्षसम्म कैद सजायको व्यवस्था गर्न सांसदहरू सहमत

काठमाडौं । चेक बाउन्स अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो

पहिरोमा पुरिएका वडा सदस्य दम्पती मृत भेटिए

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै परी चलाउने

नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले  २० मिटर मा कुनै पनि संरचना

पहिराेमा पुरिएर घाइते भएकी बालिकालाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयाे सुर्खेत

काठमाडाैं- जाजरकोटमा गएराति पहिरोमा पुरिएर घाइते भएकी बालिकालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएकाे छ। शनिबार बारेकाेट गाउँपालिका- ६ मा पहिरो जाँदा ११ वर्षीया बालिका घाइते भएकी थिइन्।  उनलाई आइतबार सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएकाे जनाइएको छ। उनकाे कर्णाली प्रदेश अस्पताल