Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

काठमाडौँ महानगरपालिकाले निशूल्क कानुनी सहायता प्रदान गर्दै, कसले कसरी पाउँछन् निःशुल्क कानुनी सेवा ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यावसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने असमर्थ, विपदमा परेका, आर्थिक अवस्था कमजोर भएका, सामाजिक वा अन्य कारणले न्यायिक

३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री

६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् । संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा

सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सकियो

६ असार, काठमाडौं । अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मी रेसुङ्‍गा नगरपालिका–७ उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । त्यसैगरी सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा

श्री एयरलाइन्सले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

६ असार, चितवन । श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौंबाट भरतपुर उडान भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका

कांग्रेस महामन्त्री शर्माको प्रश्न : रास्वपाको शब्दकोशमा नैतिकता छ की छैन ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाएका छन् । बिहीबार काठमाडौँमा नेपाल महिला सङ्घद्वारा आयोजित कार्यक्रममा शर्माले लामिछानेमा नैतिकताको खडेरी देखिएको टिप्पणी

बीएण्डसी मेडिकल कलेजलाई अब विश्वविद्यालय बनाउँछौँ : दुर्गा प्रसाईं

काठमाडौँ । झापास्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब विश्वविद्यालय बनाउनतिर लाग्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले मेडिकल कलेजले सम्बन्धन पाएसँगै अब प्राइभेट

जीबी राईको लोकेसन पत्ता लागेको छ, नेपाल ल्याउने कोसिस भइरहेकाे छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को लोकेसन पत्ता लागेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले

विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो (तस्बिरहरू)

आइसिसी टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। विश्वकप खेल्न अमेरिकाबाट वेस्ट इण्डिज पुगेको  नेपाली टिम बिहीबार बिहान स्वदेश फर्किएको हो। स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीले हाले टेण्डर

६ असार, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन्

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

६, असार, चितवन । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले