Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सहकारीसम्बन्धी छानबिन समितिको कार्यविधि तयार : लामिछानेसँग पनि सोधपुछ गर्न सक्ने !

सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि तयार पारेको छ। गत असार २ गते उक्त कार्यविधि पारितसमेत भइसकेको छ। प्रतिनिधि सभाले गत जेठ

२२ नम्बर वडाले न्यूरोडको बिरुवा उखेलेर रेलिङ काट्यो

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाको न्यूरोडको फुटपाथमा रहेको विरुवा २२ नम्बर वडाले उखेलेको छ । वडाध्यक्ष चिनकाजी श्रेष्ठसहितको रोहबरमा विरुवा उखेलेर रेलिङ काटेका हुन् । न्यूरोडको फुटपाथमा रहेको विरुवा

नेकपा एमालेको योग कार्यक्रम, तस्बिरमा हेर्नुहोस् ओलीको योग

काठमाडौँ । नेकपा एमालेले योग कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एमालेले काठमाडौँमा योग कार्यक्रम गरेको हो । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले योग गरेका

डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालकका अनुसार क्षतिको पूर्ण विवरण

मेलम्ची तत्काल बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

७ असार, काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी

प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

७ असार, काठमाडौं । पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५

प्रधानमन्त्रीसहित सबै दलका शिर्ष नेताहरू पुगे रास्वपा कार्यालय (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दोस्रो स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ ।  वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण

प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ, उजुरी भए १० दिनभित्र समितिमा पठाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिका

माओवादीले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि देवकोटाले दिए सर्वोच्चमा रिट

नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन्। नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर गोरखा क्षे‍त्र नम्बर

कापी नल्याएको भन्दै शिक्षकले नै ७ वर्षीय बालकको अनुहारमा ‘मेरो कापी छैन’ लेखेर घर पठाए

काठमाडौँ । उदयपुरको एक सामुदायिक विद्यालयका शिक्षकले कापी नल्याएको निहुँमा ७ वर्षीय बालकलाई बेइज्जत गरेको घटना बाहिरिएको छ । जिल्लाको कटारी नगरपालिका २ स्थित कमला प्राबि खोक्सामा कक्षा ३ मा

गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा सुनुवाइ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ ।  उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो ।

हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ

७ असार, हेटौंडा । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २