Logo
५ आश्विन २०८१, शनिबार
(April 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

 धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् । आज बिहान करिब ४ बजे उनले

आज कतारका राजा आउँदै, सेनाको कमाण्डमा अति विशिष्ट स्तर’को सुरक्षा

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा

९ वटा ऐन एकसाथ संशोधन गर्न अध्यादेश ल्याउने निर्णय

 सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो

प्रचण्ड–ओलीले मिलेर भने: तत्काल दुई पार्टी एकता हुँदैन

तत्काल दुई पार्टी एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बोली मिलेको छ। उनीहरूबीच फागनु २१ को

पोखरामा ६ वटा सहकारी पीडितको प्रदर्शन, जीबी राई र देवकुमार नेपाली पक्राउ गर्न माग

 पोखराका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका हुन् । सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी

ओलीलाई देउवाले सोधे : मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै

कलाकारले गरे पशुपति मृगस्थलीमा वृक्षरोपण (तस्वीर)

 दीपाश्री निरौला, केकी अधिकारी, मलिका महत लगायतका कलाकारले सोमबार बिहान पशुपतिनाथ मन्दिर नजिकको मृगस्थलीमा वृक्षरोपण गरेका छन् । ‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले वृक्षरोपण

जानकी मन्दिरबाट सुदर्शनले थाले ‘रावायण’को छायांकन

निर्देशक सुदर्शन थापाले जनकपुरस्थित जानकी मन्दिरबाट आफ्नो ‘महत्वाकांक्षी’ फिल्म ‘रावायण’को छायांकन थालेका छन् । कलाकार र प्राविधिकको उपस्थितिमा सोमबार बिहान पूजाआजा गर्दै छायांकन थालिएको हो । प्रमुख कलाकार पूजा शर्मा,

नेकपा स्थापनाको हीरक महोत्सवमा शीर्ष नेताहरू सहभागी, गएनन् माधव नेपाल

नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, 

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान

 नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा

माथिल्लो अरुण र दुधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने

 नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको छ । टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण

भोली बैशाख एघार गते सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा