९ असार, काठमाडौं । बाढीको जोखिम न्यूनीकरण गर्न मेलम्ची खानेपानी आयोजनाको बाँध बन्द गर्ने तयारी गरिएसँगै बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने भएको छ । मेलम्चीको बाँधस्थलमा स्थायी हेडवर्क्स
काठमाडौँ । कलाकार तथा क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल संगीतिक सङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनलाई नगद
मुम्बई । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’ यही जून १७ मा रिलिज हुँदै छ । नाग अश्विन निर्देशित फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन्
मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको सिफारिस अस्वीकार गरेका छन्। प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन्। उनले पत्र
९ असार, काठमानडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकाले सन् २०२४ को संस्करणको लागि २० फाइनलिस्ट प्रतियोगी सुन्दरीको घोषणा गरेको छ । सूचीमा नर्थ क्यारोलिनाबाट एन्ना कोइराला, मिनेसोटाबाट आयुषा तुलाधर, टेक्सासबाट अदिश्री रेग्मी,
काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी
काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा
९ असार, बाजुरा । बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ । जसले गर्दा बाजुराबासीलाई
९ असार, विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनि जोडिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक
काठमाडौँ । सङ्घीय संसद्का कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आन्दोलनरत कर्मचारीको माग पूरा गर्नका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय