Logo
५ आश्विन २०८१, शनिबार
(April 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

चार महिना पिछा गरेर प्रहरीले समात्यो सुन कारोबारी

प्रहरीले चार महिनासम्म पछ्याएर सुन कारोबारी समूहलाई नियन्त्रणमा लिएको छ। एक किलो सात सय ६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट

सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

१४ वैशाख, मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील

 जेठ ११ देखि १३ सम्म नेपाल फेसन फेस्टिभल हुने

 ११ जेठदेखि १३ सम्म नेपाल फेसन फेस्टिभल आयोजना हुने भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने फेस्टिभलको हरेक साँझमा फेसन रनवे समेत हुनेछ । स्थापित डिजाइनरले तयार पारेका पहिरन

सुर्खेत र नेपालगञ्जमा मिस नेपाल २०२४ को अडिसन सम्पन्न

 सुर्खेत र नेपालगञ्जमा मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन सम्पन्न भएका छन् । द हिडन ट्रेजरका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ११ र नेपालगञ्जमा ७ जनाले अडिसन दिएका छन् ।

सिरहामा ५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

 सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल

चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सम्बन्धी सम्झौता

 अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा बसन्त रजौरेलाई जिम्मेवारी

१४ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा,

उदयपुरको रौतामा आगलागी हुँदा ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा २ घर जलेका छन् भने ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न

काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

 काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै

तानसेनमा प्रतिनिधि सभा र सातै प्रदेशका सभामुखहरूको अन्तरसंवाद

१४ वैशाख, तानसेन । पाल्पाको तानसेनमा आजदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।

कोशीका मुख्यमन्त्रीसँग बहुमत नरहेको पत्र सरकार र प्रदेश प्रमुख कार्यालयमा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । ७ वैशाखमा कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा विश्वासको मत लिन निर्देशन दिने संकल्प