Logo
५ आश्विन २०८१, शनिबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

म प्रधानमन्त्री बनिहाल्छु कि भनेर कतिपयलाई पोल्न थाल्या छ : माधव नेपाल

१७ वैशाख, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छ्न् । पार्टी निकट अखिल

३४ हजार सदर मतमा रास्वपा उम्मेदवार लिम्बुलाई १९४५

 इलाम–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् । ३४ हजार २६ सदर मतमा रास्वपा उम्मेदवार लिम्बुले १९४५ मत पाएका छन् । रास्वपा

आन्तरिक मतदानबाट उम्मेदवार बनेका दमनले संसदीय चुनाव पनि जिते

नेपाली कांग्रेसले आमचुनाव जितेको बझाङ (क) प्रदेशसभाको उपचुनावको नतिजा नेकपा एमालेले उल्ट्याएको छ । सोमबार आएको अन्तिम मत परिणाममा एमालेका दमन भण्डारीले कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले पराजित गरे ।

कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस

गोरखाको कृषि ज्ञान केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । गत २७ चैतमा अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कृषि

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चीनमा सम्झौता

१७ बैशाख, विराटनगर । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा काेशी एनके माेटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के

अर्थमन्त्रीले भने : लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौं

१७ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा

इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि

१७ वैशाख, काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन्

बझाङ-१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

१७ वैशाख, धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन्

बझाङमा ११ सय मत गन्न बाँकी,एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ३४२ मतको अग्रता

 बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । अब

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको निरन्तर अग्रता कायम

इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाएका छन्

गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो

गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।